मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर राष्ट्रपतिको प्रस्तावलाई महत्त्व दिइनँ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर राष्ट्रपतिको प्रस्तावलाई महत्त्व नदिएको बताएका छन् । शनिबार काठमाडौँमा पार्टी निकट दलित मुक्ति सङ्गठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन...