रास्वपा सांसद डा. कार्कीद्वारा डोटी प्रशासनको ध्यानाकर्षण
डोटी । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले डोटी जिल्लाका समसामयिक समस्याहरूको सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय डोटीको ध्यानाकर्षण गराएकी छन् । रास्वपा डोटीले सोमबार डा. कार्कीको लेटरप्याडमा २४...