काँग्रेस भ्रष्टको कब्जामा छ, घण्टीमा भोट हाल्नुपर्छ : डा. स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपाली काँग्रेस अहिले विकृत, भ्रष्ट, निकम्मा समूहको कब्जामा रहेको आरोप लगाएका छन्। इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ८० प्रतिशत भन्दा...