हरेक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने रास्वपाको तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हरेक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने रास्वपाको तयारी


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा गएका मन्त्रीसँग प्रत्येक आइतबार छलफल गर्ने भएको छ ।

पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको कार्य प्रभावकारी बनाउनका लागि मन्त्रीसँग सातामा एक पटक छलफल राखिएको रास्वपाले जनाएको छ ।

मन्त्रीसँगको छलफलमा उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री डा. मुकुल ढकाल सहभागी हुनेछन् ।

पार्टी सभापति रवि लामिछाने नेतृत्वको रास्वपामा सरकारमा सहभागी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस