बेलायती महारानी एलिजावेथ चिकित्सकको निगरानीमा
काठमाडौँ । । स्वास्थ्यमा समस्या देखिएपछि बेलायती महारानी एलिजावेथलाई चिकित्सकको निगरानीमा राखिएको छ । बकिङ्हम प्यालेसले बिहीबार दिउँसो एउटा वक्तव्य निकालेर उनी अहिले चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्य अवस्था स्थिर...