बेलायती महारानी एलिजावेथ चिकित्सकको निगरानीमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बेलायती महारानी एलिजावेथ चिकित्सकको निगरानीमा


२३ भाद्र २०७९, बिहिबार


काठमाडौँ । । स्वास्थ्यमा समस्या देखिएपछि बेलायती महारानी एलिजावेथलाई चिकित्सकको निगरानीमा राखिएको छ ।

बकिङ्हम प्यालेसले बिहीबार दिउँसो एउटा वक्तव्य निकालेर उनी अहिले चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्य अवस्था स्थिर र सहज रहेको बताएको छ ।

९६ वर्षीया महारानी स्कटल्यान्डमा रहेको बारमोरल छिन् । लण्डनमा यात्रा गर्न असहज हुने भन्दै उनले नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई बारमोरलमै बोलाएर सपथ खुवाएकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस