सशस्त्रले माग्यो चिकित्सक र नर्स (विज्ञापनसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सशस्त्रले माग्यो चिकित्सक र नर्स (विज्ञापनसहित)


१३ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । सशस्त्र प्रहरीले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) को माग गरेको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानवस्रोत विभागले २२ जना चिकित्सक र ४६ जना स्टाफ नर्सको माग गरेको हो ।

साउन १३ गतेदेखि भदौ १४ गतेसम्म दरखास्त दिन सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस