आधा दर्जन सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा तथा पदस्थापन
काठमाडौँ । गृह मन्त्रालयले आधा दर्जन जति सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले बिहीवार गृहका तीन उपसचिवसहित मकवानपुर, रौतहट, सिराहा र मोरङका सहायक प्रमुख जिल्ला...