सत्ता समीकरणमा केही समस्या छैन : रवि लामिछाने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सत्ता समीकरणमा केही समस्या छैन : रवि लामिछाने


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेशको कारणले संघीय सत्ता समीकरणमा केही समस्या नभएको बताएका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा छलफल पछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले सुदूरपश्चिममा भएको विषयले संघीय सरकारमा प्रभाव नपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस