कसैलाई पनि ‘जोखिमरहित प्रमाणपत्र’ नदिन डब्ल्यूएचओको चेतावनी
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ)ले कोरोना भाइरस(कोभिड–१९) बाट निको भइसकेका बिरामीलाई यो भाइरसको सङ्क्रमण फेरि देखिँदैन भन्ने कुनै प्रमाण अहिलेसम्म नपाइएकोले कसैलाई पनि ‘जोखिमरहित प्रमाणपत्र’ नदिन चेतावनी दिएको छ ।...