नेपालमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेपालमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि


१० बैशाख २०७७, बुधबार


काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको थप तीन जनामा पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस