पछिल्लो २४ घन्टामा थप ९५३ जनामा कोरोना पुष्टी, १३६१ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ५७९ जनाको नमूना परिक्षण गरिएकोमा उक्त संख्यामा...