२४ घण्टामा ९९४ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

२४ घण्टामा ९९४ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु


२६ भाद्र २०७८, शनिबार


काठमाडौं । पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो ।

वितेको २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १३६८ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस