चिन्तनशील राजनीतिकर्मी प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत...