चिन्तनशील राजनीतिकर्मी प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु : ओली « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चिन्तनशील राजनीतिकर्मी प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु : ओली


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु ।’

उनले गिरिप्रति श्रद्धा सुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

घाँटीको क्यान्सरबाट पीडित गिरिको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस