आगामी निर्वाचनमा एमालेले हार्नै मिल्दैन, एमालेले हारे देशले हार्छ : ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आगामी निर्वाचनमा एमालेले हार्नै मिल्दैन, एमालेले हारे देशले हार्छ : ओली


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले हार्नै नमिल्ने बताएका छन् ।

आफ्नो पार्टीले निर्वाचन हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आइपरेको ओलीको भनाइ छ ।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशलाई हार्न नदिनका लागि पनि आफ्नो पार्टीले आगामी निर्वाचन जित्नैपर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस