समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक रहेकाले कार्यकर्तालाई चनाखो बन्न आग्रह
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको समानुपातिकको मतवृद्धि अस्वाभाविक भएको बताएका छन् । एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने...