झापा-५ मा ओलीको अग्रता कायमै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

झापा-५ मा ओलीको अग्रता कायमै


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा नेकपा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको अग्रता कायमै छ । पछिल्लो मत गणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अग्र पंक्तिमा छन् ।

उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८९८ मतसहित पछ्याउँदैछन् । ओली र अधिकारीबीच ४ हजार ८६ को मतान्तर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस