ओलीले दिए मतदातालाई धन्यवाद « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ओलीले दिए मतदातालाई धन्यवाद


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन् ।

आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् ।

ओलीले लेखेका छन्, ‘तपाईँ मतदातालाई हार्दिक धन्यवाद, तपाईँको मतको सधैँ कदर गर्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस