महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज अपराह्न उनीहरूबीच...