‘प्रचण्ड’–ओलीले गठबन्धनको जरा काट्न थाले, समस्या सिर्जना हुन सक्छ : राजेन्द्र पाण्डे
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम प्रदेश नेतृत्वको सरकारको नेतृत्व आफूहरूलाई दिने सहमति फेरेर गठबन्धनको जरा काट्न...