बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ । संवैधानिक परिषद्को बैठक सकिए लगत्तै गठबन्धनको बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस