आरती साह प्रकरण: पीडित परिवारद्वारा मानव अधिकार आयोगलाई ज्ञापन पत्र
काठमाडौँ । धनुषामा हत्या गरिएकी आरती साहका दोषीमाथि कारबाही र पीडितलाई न्यायको माग गर्दै उनका परिवारले मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरलाई ज्ञापन पत्र बुझाएका छन् । दोषीमाथि कडा कारबाही...