सम्पदा र सभ्यताको संरक्षण गर्ने दायित्व युवा पुस्ताको हो : बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो सभ्यता र सम्पदा...