महानगरले भत्कायो नयाँ बानेश्वर चोकमा अनधिकृत संरचना  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

महानगरले भत्कायो नयाँ बानेश्वर चोकमा अनधिकृत संरचना 


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरको चेकमा अनधिकृत संरचना भत्काएको छ । महानगर र नेपाल प्रहरीको बाक्लो उपस्थितिमा संरचना भत्काइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस