अनधिकृत संरचना हटाउन दिएको सूचना तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना ७ दिनभित्र हटाउन दिएको सूचनालाई तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । न्यायाधीश धीर बहादुर...