वडाध्यक्षलाई विव्यस अध्यक्ष बनाउने निर्णय सच्याउन माग
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्षहरूले वडाध्यक्षलाई विव्यस अध्यक्ष बनाउने निर्णय सच्याउन माग गरेका छन् । ३० असारको नगरसभाले सामुदायिक विद्यालयका व्यवस्थापन समिति भङ्ग गरी...