नडराई उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई सञ्चार मन्त्रीको आग्रह
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरूलाई आग्रह गरेकी छिन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकमको पाँचौँ केन्द्रीय अधिवेशन...