आगामी वर्ष थप ९ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ: मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन्। बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी आर्थिक...