सत्ता गठबन्धनमा सहमति जुटेन, उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी!
काठमाडौँ । सत्ता गठबन्धन दलबीच उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुटाउन असर्थक भएको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ९ दलको बैठकमा उपराष्ट्रपतिमा साझा उम्मेदवारबारे सहमति जुट्न नसकेपछि जनता समाजवादी...