जसपाले रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जसपाले रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने 


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।  

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस