स्वास्थ्य जाँचपछि शिक्षण अस्पतालबाट फर्किए प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालबाट बालुवाटार फर्किएका छन्। बुधबार विहान स्वास्थ्य जाँका लागि शिक्षण अस्पताल पुगेका उनको मुटुमा राखिएको क्याथेटर निकालिए पछि त्यहाँबाट फर्किएका हुन् । मनमोहन...