स्वास्थ्य सचिवसँग तोसिमाको प्रश्न-करारका कर्मचारी निकालेर किन करारमै भर्ती गरियो ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले वीर अस्पतालका २२१ जना करारका कर्मचारीहरू एकै पटक किन हटाउनुपरेको भन्दै प्रश्न गरेकी छिन् । सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि...