गंगालालको कार्यकारी निर्देशकमा डा. रवि मल्ल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गंगालालको कार्यकारी निर्देशकमा डा. रवि मल्ल


३ माघ २०८०, बुधबार


काठमाडौँ । सरकारले गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस