पर्यटन मन्त्रीको सहयोगमा अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपति छिर्यो : सांसद आले
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिनाथ तिर छिरेको भन्दै व्यङ्ग कसेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद आलेले पशुपतिनाथमा...