अर्थ मन्त्रालयद्वारा पुँजीगत खर्चबारे विषयगत मन्त्रालयहरूसँग छलफल
काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पुँजीगत खर्चबारे विषयगत मन्त्रालयहरूसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गतेसम्म पुँजीगततर्फ ८७ अर्ब ३३ करोड ४२ लाख...