अमेरिकी जनतालाई एकताबद्ध बनाउन ध्यान दिनेछु-अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेन
वासिङटन । संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएक छन् । रिपब्लीकन पार्टीको गढ मानिएको पेन्सिलभेनिया राज्यमा विजय हासिल गरेसँगै बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका...