ब्लड क्यान्सरले थलिएका नवराज भन्छन्- आर्थिक अभावले उपचार नपाएरै मर्छु होला
काठमाडौँ । यतिबेला अछामको ढकारी गाउँपालिका-१ निवासी ३० वर्षीय युवक ब्लड क्यान्सर भएर जीवन-मृत्युसँग लडिरहेका छन्। आर्थिक अवस्था कमजोर भएका नवराज बुढा केही समय पहिले चितवन आएका थिए। उनी उपचारका...