भीम रावलको क्षेत्र अछाम-१ मा नेकपा एसका कुँवर अगाडि « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

भीम रावलको क्षेत्र अछाम-१ मा नेकपा एसका कुँवर अगाडि


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)ले अग्रता लिएको छ । एकीकृत समाजवादीका शेरबहादुर कुँवर एक हजार ५१ मतसहित अगाडि छन् ।

उनलाई पछ्याएका नेकपा (एमाले)का उम्मेदवार झपट बोहराले ८२९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार राजन कुँवरले १४५ मत पाएका छन् । 

अछाम क्षेत्र नम्बर १ एमाले नेता भीम रावलको क्षेत्र हो । ०७४ को निर्वाचनमा विजयी रावलले यसपटक टिकट पाएनन् । 

Tags :
प्रतिक्रिया दिनुहोस