भिरबाट लडेर एक महिलाको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भिरबाट लडेर एक महिलाको मृत्यु


२० श्रावण २०८०, शनिबार


काठमाडौँ । अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भिरबाट लडेर मृत्यु भएको हो।

अछाम प्रहरीका अनुसार साउँको शनिवार बिहान भिरबाट लडेर मृत्यु भएको छ। उनका ३ वर्षका छोरा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस