अछाम पहिरो अपडेट: ज्यान गुमाउनेको संख्या २२ पुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अछाम पहिरो अपडेट: ज्यान गुमाउनेको संख्या २२ पुग्यो


१ आश्विन २०७९, शनिबार


धनगढी । अछाममा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ।

ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २२ जनाको मृत्यु भएको हो।

ज्यान गुमाउने सबैको सनाखतसमेत भएको अछाका प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस