अछाममा दसैँको चहलपहल बढ्दो  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अछाममा दसैँको चहलपहल बढ्दो 


३ कार्तिक २०८०, शुक्रबार


अछाम । हिन्दुहरूको महान् चाड दसैँ नजिकिँदै गर्दा अछाममा दसैँको चहलपहल बढ्दै गएको छ । कामको सिलसिलामा विदेश गएका नेपालीहरू घर फर्किन थालेका हुन् ।

अहिले सहर बजारमा भन्दा गाउँघरतिर चहलपहल बढ्दो छ ।

दसैँ नजिकिँदै गर्दा अहिले गाउँ-गाउँमा पिङ हाल्ने र धेरै पछि भेट भएकाहरू साथीभाइ दाजुभाइ, दिदी बहिनी दुःख सुख साटिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस