काठमाडौँमा बिहानैदेखि वर्षा, देशभर बदलीसँगै सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ । अहिले प्रदेश नम्बर-१, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै र कर्णाली प्रदेशका एक-दुई स्थानमामा हल्कादेखि मध्यम वर्षा भइरहेको...