सरकारद्वारा विद्युत् महसुलमा २५ प्रतिशत छुट, वैशाखभित्र बुझाए जरिवाना नलाग्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सरकारद्वारा विद्युत् महसुलमा २५ प्रतिशत छुट, वैशाखभित्र बुझाए जरिवाना नलाग्ने


१६ चैत्र २०७६, आइतबार


काठमाडौँ । सरकारले विद्युत महसुल २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

महसुल वैशाखभित्र बुझाए जरिवाना नलाग्ने बताइएको छ ।

मन्त्रिपरिषद्ले लकडाउनका कारण विद्युत् उपभोग हुन नसकेको अवस्थामा बढी विद्युत गर्ने उद्योग तथा प्रतष्ठिानलाई प्रकृति हेरी ३० देखि ५० प्रतिशतसम्म विद्युत् महसुल छुट दिने अधिकारी प्राधिकरण प्राधिकरणलाई दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस