ऊर्जामा थप लगानीका लागि मन्त्री पुनको आग्रह
काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकारको सहयोग आफूहरुका लागि महत्वपूर्ण रहेको बताएका छन्। चीनको युनान प्रान्तका गभर्नर रुएन चेङगफासँग आज भएको...