आधुनिक सडक बत्ती जडान गर्न काठमाडौँ महानगर र विद्युत् प्राधिकरणबीच सम्झौता
काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौँ महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ । यसअघि महानगरपालिका, प्राधिकरण र सडक विभागबीच भएको सहमतिका...