सप्तरीमा नियमित खोप लगाएको केही समयमा शिशुको मृत्यु भएपछि अनुसन्धान सुरु
राजविराज । नियमित खोप लगाएको केही घण्टामै सप्तरीमा एक नवजात शिशुको मृत्यु भएपछि त्यसबारे अनुसन्धान सुरु भएको छ । खोप लगाइसकेपछि शिशुलाई आमाले घर लगेर नियमित खाँदै आएको ल्याक्टोजन दूध...