डाक्टर पुनलाई स्पष्टीकरण नसोधिएको मन्त्रालयको स्पष्टोक्ति
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनलाई स्पष्टीकरण नसोधिएको बताएको छ। आइतबार दिउँसो नियमित मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख...