झापामा थप एक जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४९
काठमाडौँ । झापाका ६२ वर्षीय पुरुषमा कोरोना भाइरस(कोभिड-१९) पुष्टि भएको छ। शुक्रबार धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा ती पुरुषमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दमक...