रुसले कोभिड-१९ को पहिलो औषधि ‘कोरोनाभर’ बिक्रीका लागि स्वीकृती दियो
काठमाडौं । रुसले कोभिड १९ को पहिलो औषधि बिक्रीका लागि स्वीकृती दिएको छ । कोरोना संक्रमित बिरामीकोे उपचारका लागि आर-फर्माको ‘कोरोनाभर’ एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने कम्पनीले...